RJ Details


   

रघुनाथ बजगाईं

संवाददाता

Date of Birth: MAY 17

५ वर्षदेखि रेडियो पत्रकारितामा सक्रिय रघुनाथ बजगाँई अढाई बर्षदेखि नेपाल एफएम नेटवर्कमा आवद्ध छन । रेडियो अभियानमा समय लिएर कार्यक्रम उत्पादकको रुपमा पत्रकारिता शुरु गरेका बजगाँईले हजुरको रेडियो रामेछापमा सह–समाचार प्रमुखको भूमिका निर्वाह गरिसकेका छन । पत्रकारिता र समाजशास्त्रमा स्नातक उनी नागरिक अधिकार, राजनितिक स्थायित्व र आर्थिक समृद्धिबारे कलम चलाउन रुची राख्छन् ।