मिलन चौधरी,
कार्यक्रम उत्पादक/प्रस्तोता
Date of Birth:
११. माधब खड्का, कार्यक्रम उत्पादक÷प्रस्तोता धादिङको सदरमुकाम धादिङवेशी स्थित रेडियो धादिङबाट पत्रकारिता शुरु गरेका माधव खड्का नेत्रावति साप्ताहिक हुँदै ४ बर्ष देखि नेपाल एफएम नेटवर्कमा आबद्घ छन । शिक्षा शास्त्रमा स्नातक खडकाले लोकगीतहरु संकलन गरेका छन् ।