लक्ष्मी थापा (रिया)
कार्यक्रम उत्पादक
Date of Birth: FEBRUARY 2
सुनसरीको सामुदायिक रेडियो परिवर्तनमा कार्यक्रम सञ्चालक, नाटक उत्पादक, समाचार बाचकको पत्रकारिता शुरु गरेकी रिया थापा रेडियो रामधुनी, सप्तकोशी मिडिया प्रालि. हँुदै अहिले नेपालएफ.एम. नेटवर्कमा आबद्ध छिन ।