RJ Details


   

नरनाथ लुइँटेल

वरिष्ठ कार्यक्रम उत्पादक/ प्रस्तोता

Date of Birth: JANUARY 23

१४ वर्षदेखि त्रिविविमा प्राध्यापनरत नरनाथ लुइँटेल २०६३ देखि नेपाल एफएममा संलग्न हुनुहुन्छ । समाचार सम्पादकका रूपमा प्रवेश गरे लगत्तै लुइँटेल साहित्य सुधा कार्यक्रम सञ्चालन गर्दै आएका छन । नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य लुइँटेलका २ दर्जन कीर्ति प्रकाशित छन । लेखन, सम्पादन, प्रकाशन र प्रशारणका विविध कार्यमा सरिक लुइँटेल २०५४ सालमा १ वर्ष रेडियो नेपालको घटना र विचार कार्यक्रमका सञ्चालक एवम् प्रमुख प्रस्तोता थिए ।

Programs By : नरनाथ लुइँटेल