RJ Details


   

टोमा लामा

कार्यक्रम उत्पादक / प्रस्तोता

Date of Birth:  

कर्णाली सर्वाङगीण विकास केन्द्र (KIDC) र मुगाल आदिवासी जनजाति महिला उत्थान संस्था (MIWUI) को संस्थापक अध्यक्ष टोमा लामा महिला शसक्तीकरण, जलवायु परिवर्तन र दुर्गम क्षेत्रको विकासका लागि काम गरिरहेकी छन । Asia Pacific Forum on Women, Law and Development (APWLD) नामक अन्तर्राराष्ट्रिय संस्थाको Climate Justice Organizing committee को सदस्य समेत रहेकी लामा २०६३ साल देखि नेपाल एफएम नेटवर्कमा संलग्न भई आवाज कार्यक्रम सञ्चालन गरिरहेकी छन ।

Programs By : टोमा लामा