सम्झना पौडेल
संवाददाता
Date of Birth: NOVEMBER 24
सम्झना पौडेलले गृहनगरस्थित हेटौंडा एफएमवाट पत्रकारिता शुरु गरेकी हुन । छ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल काठमाण्डौको स्टार एफएम, गोरखा एफएम, सगथरमाथा टेलिभिजन हुँदै गएको वर्षदेखि नेपाल एफएम नेटवर्कमा आवद्ध छिन । पत्रकारितामा स्नातक पौडेल समसामयिक बिषयमा कलम चलाउँछिन ।