RJ Details



सञ्जय बास्कोटा

प्राविधिक

Date of Birth: SEPTEMBER 19

काठमाण्डौँ निवासी सञ्जय बास्कोटा ३ वर्षदेखि नेपाल एफएम नेटवर्कमा आबद्ध छन् । प्राविधिकको रुपमा कार्यरत उनी पत्रकारितामा स्नातक अध्ययनरत छन् ।