RJ Details


   

निशा बास्कोटा

लेखा अधिकृत

Date of Birth: NOVEMBER 24

ब्यवस्थापन संकायमा स्नात्तकोत्तर उतीर्ण तथा कानुन संकायमा स्नातक अध्ययनरत काठमाण्डौँ निवासी निशा बास्कोटा, करिब ८ वर्षदेखि नेपाल एफएम नेटवर्कमा कार्यरत छिन् । लेखा तथा प्रशासन अधिकृतको पदमा कार्यरत उनी कार्यक्रम तथा विज्ञापन उत्पादनमा समेत सक्रिय छिन् । बास्कोटा अध्ययन, समाजसेवा, भ्रमण, सङ्गीत तथा न्यायिक क्षेत्रमा विशेष रुचि राख्छिन् ।