RJ Details



शोभा घिमिरे

संवाददाता

Date of Birth: APRIL 9

काठमाडौमा रहेको मैत्री एफएम ९९.४ (हाल थाहा नेटवर्क) बाट २०६६ सालमा पत्रकारिता सुरु गरेकी शोभा घिमिरे पछिल्लो दुई वर्षयता नेपाल एफएम नेटवर्कमा आवद्ध छिन् । साहित्य, विदेश मामिला, राजनीति र नवनिर्माणमा रुचि राख्ने अंग्रेजीमा स्नातकोत्तर घिमिरेका समसामयिक बिषयमा लेखहरु प्रकाशित छन् ।