RJ Details


   

सुवास पन्त

प्राविधिक प्रमुख

Date of Birth:  

बाग्लुङ नगरपालिका ५ मूलपानीमा जन्मिएका सुवास पन्त ४ वर्षदेखि नेपाल एफएम नेटवर्कमा कार्यरत छन । ९ वर्षदेखि रेडियो प्राविधिक क्षेत्रमा रमाइरहेका पन्त वेभपेज डिजाईन र भिडियोग्राफीमा पनि रुची राख्छन ।